सीमाङ्कनलाई थाती राखे चुनाव असम्भव : नेता यादव

गौर । सङ्घीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनलाई थाती राखेर देशमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने ठोकुवा गर्नुभएको छ । रौतहट सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले माध्यमिक परीक्षा समाप्त भएपछि सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने बताउनुभयो । “अबको आन्दोलन मधेस केन्द्रित नभई देशव्यापी हुन्छ,” उहाँले भन्नुभयो । … Continue reading सीमाङ्कनलाई थाती राखे चुनाव असम्भव : नेता यादव